Logo बैशाख २८, २०७८ मंगलबार


ब्राजिलमा एकै दिन १ हजार बढी कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ब्राजिलमा एकै दिन कोरोना संक्रमणबाट एक हजार बढीको ज्यान गएकाे छ ।  गत २४ घण्टामा ब्राजिलमा
१ हजार ६ सय ५७ जनाको संक्रमणका कारण मृत्यु भएकाे हो।

योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जानेको संख्या ३ लाख ७३ हजार भन्दा बढी पुगेको बताइएको  छ । ब्राजिलका स्वास्थ्य अधिकारीका अनुसार गत २४ घण्टामा ब्राजिलमा ४२ हजार ९ सय ८० जना थप व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …