Logo जेठ २, २०७८ आइतबार


मंगलवारदेखि कोभिड खोपको दोस्रो मात्रा (खोप तालिकासहित)

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियानको दोस्रो मात्रा भोलि मंगलवारदेखि शुरु हुँदैछ ।

यसअघि पहिलो चरणमा खोप लगाएकाहरुका लागि दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दोस्रो चरणको खोप अभियान अन्तर्गत भोलि वैशाख ७ देखि ११ गते सम्म खोप लगाउन सकिनेछ ।

हरेक दिन बिहान १० देखि ४ बजेसम्म पहिले लगाएका स्थानमा गएर दोस्रो खोप लगाउन सकिने मन्त्रालयले जानकारी गराएको छ ।

दोस्रो मात्राको कोभिशिल्ड खोप लगाईने, यस्तो छ तालिका :

माघ १४, १५, १६, १७ र २६, २७, २८, २९ गते खोप लगाएका व्यक्तिलाई वैशाख ७ गते

माघ १८, १९, २०, २१, २२ र फाल्गुन २ गते खोप लगाएका व्यक्तिलाई वैशाख ८ गते

माघ २३ र फाल्गुन ३, ४, ५ गते खोप लगाएका व्यक्तिलाई वैशाख ९ गते

माघ २४ र फाल्गुन ६, ८, ९ गते खोप लगाएका व्यक्तिलाई वैशाख १० गते

माघ ३० र फाल्गुन ७, १० गते खोप लगाएका व्यक्तिलाई वैशाख ११ गते

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…