Logo बैशाख २८, २०७८ मंगलबार


सार्वजनिक स्थलमा ५ जनाभन्दा बढी भेला हुन रोक

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।

आज (सोमबार) बिहान बसेको मन्त्रिपरिषद् बैठकले ‘नयाँ भेरियन्ट’ सहितको कोरोना संक्रमण बढेको र नियन्त्रण तथा रोकथामका लागि सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको हो ।

सरकारको यो निर्णयसँगै वैशाख महिनाभर पार्टी प्यालेसहरु बन्द हुनेछन् । विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …