Logo बैशाख २८, २०७८ मंगलबार


२०७८ वैशाख ७ गते मंगलवारकाे राशिफल

मेष- मनोरन्जनमा दिन बित्नेछ। व्यक्तिगत काम अधुरो हुनेछ। सुखसुविधामा ध्यान जानेछ।
वृष- धनको हानि नोक्सानी हुनेछ। यात्रामा खर्च बढ्नेछ। साथीभाइले साथ छोड्नेछन्।

मिथुन- धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।
कर्कट- राजनीतिमा अवसर आउनेछ। कला क्षमताको प्रशंसा हुनेछ। ठुलाबडाबाट आश्वासन मिल्नेछ।

सिंह- सामाजिक काममा व्यस्तता बढ्नेछ। वैदेशिक काम बन्नेछ। कारोवार बढेर जानेछ।
कन्या- स्वास्थ्यले समस्या दिनेछ। नयाँ काममा आलोचना बढी हुनेछ। कुटुम्बबाट समस्या मिल्नेछ।

तुला- प्रेममा प्रगति मिल्नेछ। यात्रामा सुख मिल्नेछ। पारिवारिक भेटघाट हुनेछ।
वृश्चिक- घरायसी वादविवादमा परिनेछ। प्रतिष्पर्धामा जीत हुनेछ। वैदेशिक आर्थिक सहयोग मिल्नेछ।

धनु- अध्ययनमा सफलता मिल्नेछ। सन्तानको प्रगति हुनेछ। भूमि धनको वृद्धि हुनेछ।
मकर- पारिवारिक अशान्ति बढ्नेछ। यात्राको काम ढीला हुनेछ। मानसिक रुपमा कमजोर भइनेछ।

कुम्भ- भ्रमणको योग बन्नेछ। भातृ सुख मिल्नेछ। नयाँ काममा प्रगति हुनेछ।
मीन- भोजनमा मस्ती मिल्नेछ। वोलीले प्रभाव पर्नेछ। साथीभाइ नजीक हुनेछन्।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …