Logo बैशाख ३१, २०७८ शुक्रबार


मिस तामाङ वर्ल्ड प्रतियोगिता हुँदै

काठमाडौं । मिस तामाङ वर्ल्ड प्रतियोगिता हुने भएको छ । साधना कला केन्द्रले आयोजनामा जेठ १२ (बुद्ध जयन्तीका अवसर) मा लुम्बिनी प्रतियोगिता हुने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिनुभयो ।

उहाँले तामाङ जातिको धर्म, कला, संस्कृति, भाषा, वेशभूषा, बाजा, रीतिरिवाजलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । उहाँले विगतमा मिस तामाङ प्रतियोगिता हुँदै आएको यसपटकदेखि संसारभरिका तामाङ युवतीको प्रतिनिधित्व गराउनका लागि मिस तामाङ वर्ल्ड गर्न थालिएको बताउनुभयो ।

मिस तामाङ वर्ल्ड विजेतालाई विश्वभरिकै मिस तामाङ सुन्दरी मानिनेछ । प्रतियोगितामा सहभागीका लागि तामाङ जातिको १६ देखि २८ वर्ष उमेर समूह, कम्तीमा दश जोड उत्तीर्ण, पाँच फिट उचाइ हुनुपर्ने उल्लेख छ । प्रतियोगिताका लागि यही वैशाख १५ गतेसम्म अनलाइन फाराम आवेदन माग गरिएको छ । सन् २००६ देखि मिस तामाङ प्रतियोगिता हुँदै आइरहेको छ । सन् २००६ मा मिस तामाङ भएकी जेनिशा मोक्तान सन् २००९ की मिस नेपाल हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…