Logo जेठ २, २०७८ आइतबार


कोरोना संक्रमणबाट पत्रकार अधिकारीको निधन

दाङ । जिल्लामा कोरोना संक्रमणबाट एक पत्रकारको मृत्यु भएको छ । घोराही घर भएका पत्रकार दामोदर अधिकारीको कोरोना संक्रमणबाट निधन भएको हो ।

अधिकारीलाई गत चैत २७ गते कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमणपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइशोलेसनमा भर्ना भएर उपचार गराइरहेका अधिकारीको स्वास्थ्यमा थप समस्या आएपछि काठमाडौं ल्याइएको थियो ।

करुणा अस्पतालमा उपचारका क्रममा मंगलबार राति अधिकारीकाे निधन भएको हो ।

अधिकारी दाङबाट प्रकाशन भइरहेकाे पत्रिका गोरक्ष दैनिकमा आवद्ध थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…