Logo जेठ १, २०७८ शनिबार


अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु

एजेन्सी । अक्सिजनको ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचार गराइरहेका २२ बिरामीको ज्यान गएको छ ।

भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचाररत् २२ जनाको मृत्यु भएको हो।

भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार नासिक म्युनिसिपल कर्पोरेशनले चलाएको अस्पतालमा भेन्टिलेटरमा उपचाररत् २२ जना कोरोना संक्रमितको अक्सिजनको कमीले आज (बुधबार) ज्यान गएको बताएका छन् ।

कसको कमजोरीका कारण यस्तो घटना हुन पुगेको हो भन्ने बारेमा छिट्टै अनुसन्धान गरिने महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले बताएका छन् ।

भारतमा केही सातादेखि काेराेना संक्रमितकाे संख्या तीव्र रूपमा बढिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…