Logo बैशाख ३१, २०७८ शुक्रबार


इपीएलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी उपाधि नजिक

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल (इपीएल) मा शीर्ष स्थानको म्यानचेस्टर सिटी उपाधि नजिक पुगेको छ ।

बुधबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई २–१ गोलले पराजित गरेको थियो । जीतसँगै सिटी केही खेल बाँकी रहँदै उपाधि नजिक पुगेको हो ।

एस्टनको मैदानमा सुरुवाती अग्रता घरेलु टोलीले बनाएको थियो । खेलको पहिलो मिनेटमै जोन म्याकगिनले गोल गर्दै एस्टनलाई १(० को अग्रता दिलाएका थिए ।

२२ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई १–१ को बराबरीमा फर्काए । ४०औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई २(१ को जित दिलाए ।

यस जीतसँगै सिटीले लिगमा ११ अंकको अग्रता बनाएको छ । सिटीले ३३ खेलमा ७७ अंक जोडेको छ । दोस्रो स्थानको युनाईटेडको ६६ अंक रहेको छ । एस्टन ४४ अंक जोडेर ११औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…