Logo जेठ २, २०७८ आइतबार


ओली र नेपालबीच मेरियट होटलमा भेटवार्ता जारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ । नक्सालस्थित मेरियट होटलमा केही बेर अघि ओली र नेपालबीच भेटवार्ता शुरु भएको हो ।

उहाँहरुबीच बुधबार साँझ पनि भेटवार्ता भएको थियो । हिजोको वार्ता बिहीबार पुन बस्नेगरी टुंगीएको थियो । त्यसैलाई निरन्तरता दिँदै दुई नेताबीच आज छलफल शुरु भएको हो । हिजोको वार्ता बारे नेता नेपालले आज बिहान आफू पक्षका नेताहरुलाई ब्रिफिङ गर्नुभएको थियो ।

यस्तै नेता नेपालले प्रधानमन्त्री ओलीले दुई दिन अघि स्पष्टीकरण माग्दै पठाउनुभएकाे  पत्रकाे  जवाफ बुझाउनुभएकाे छ । नेता नेपालसहित पाँच सांसदहरूले आज बिहान पार्टी सचिवालयमा स्पष्टीकरण पत्र बुझाउनुभएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…