Logo जेठ २, २०७८ आइतबार


ओली बाहिरिएपछि दुगडसँग छलफल गरेका नेपालले भने, ‘वार्तामा कुनै प्रगति भएन, अहिले बोल्दिनँ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता निष्कर्षबिहीन सकिएको छ ।

मेरिट होटलमा भएको वार्ता निष्कर्षबिहीन सकिएपछि ओली बाहिरिएसँगै नेपालले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडसँग झण्डै आधा घण्टा संवाद गर्नुभएको थियो ।

संवादपछि बाहिर निष्कनुभएका नेपालले पत्रकारलाई कुनै प्रतिक्रिया भने दिनुभएन । उहाँले वार्तामा कुनै प्रगति नभएको र यसबारेमा अहिले नै केही प्रतिक्रिया नदिने बताएर होटलबाट बाहिरिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…