Logo जेठ २, २०७८ आइतबार


स्नातक पठ्ने विद्यार्थीलाई नगरपालिकाले शुल्क तिरिदिने

मोरङ । बेलबारी नगरपालिकाले बेलबारी बहुमुखी क्याम्पसमा शैक्षिक सत्रमा स्नातक प्रथम वर्षमा भर्ना हुने सबै विद्यार्थीको भर्ना शुल्क तिरिदिने भएको छ ।

बिए, बिबिएस र बिएड संकायमा भर्ना हुने सबै विद्यार्थीको भर्ना शुल्क नगरपालिकाले तिरिदिने नयाँ पत्रिकामा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…