Logo बैशाख ३१, २०७८ शुक्रबार


‘लोकतन्त्रको नाममा ब्रम्हलुट भइरहेको छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देशमा लोकतन्त्रको नाममा ब्रम्हलुट भइरहेको बताउनु भएको छ ।

१५ औं लोकतन्त्र दिवसको अवसरमा शनिबार सामाजिक सञ्जाल  मार्फत थापाले अहिले देशमा लोकतन्त्रको नाममा ब्रम्हलुट,धर्मपरिवर्तन,सर्वसत्तावाद हावी भएको आरोप लगाउनुभयो ।

उहाँले सम्झौता अनुसार राजाले राजनीतिक दलहरूलाई सत्ता हस्तान्तरण गरेको तर आन्दोलनकारी दलहरूले राजालाई धोखा दिएर राजसंस्थालाई पाखा लगाएको  उल्लेख गर्नुभएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…