Logo बैशाख २९, २०७८ बुधबार


एमालेको महाधिवेशन आयोजक समितिको बैठक शुरु

काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठक शुरु भएको छ । विहान साढे १० बजे  बस्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो ।

महाधिवेशन आयोजक कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो । प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा बैठक बोलाउनुलाई माधव नेपाल समूहमाथि थप कारवाही हुन सक्ने बुझिएको छ ।

यस अघि बैशाख १० गते महाधिवेशन आयोजक कमिटीको बैठक बसेर पार्टीका नेताहरुलाई विभिन्न जिम्मेवारी दिइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…