Logo जेठ ३, २०७८ सोमबार


चीनकी जाओले जितिन् सर्वोत्कृष्ट निर्देशकको अस्कर अवार्ड

काठमाडौं । यस वर्षको एकेडेमी अवार्ड (अस्कर) मा क्लोइ जाओ सर्वोत्कृष्ट निर्देशक घोषित भएकी छिन् ।

नेपाली समय अनुसार सोमबार बिहान भएको ९३ औँ एकेडेमी अवार्ड (अस्कर) मा नोम्याडल्याण्ड फिल्मबाट निर्देशक जाओले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएकी हुन् ।
यो वर्ष सर्वोत्कृष्ट निर्देशक विधामा प्रोमिसिङ्ग योङ्ग वुमनकी एमिराल्ड फेनेल र नोम्याडल्याण्डकी जाओ मनोनयनमा परेका थिए ।

सन् २०१० मा हर्ट लकरकी निर्देशक काथरिन बिगेलोले पहिलो पटक सर्वोत्कृष्ट निर्देशक अवार्ड जितेकी थिइन् ।

चिनियाँ चलचित्रकर्मी जाओले अमेरिकाका विभिन्न स्थानमा कामको खोजीमा हिँड्ने समुदायको कथालाई चलचित्रमा उतारेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…