Logo जेठ ३, २०७८ सोमबार


मास्क नलगाई हिड्नेलाई ‘होल्डिङ जोन’

काठमाडौं । कीर्तिपुर नगरपालिकाले  मास्क नलगाइ हिड्नेलाई कारबाही स्वरुप होल्डिङ सेन्टरमा राख्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै  नगरपालिकाले  नियन्त्रणका लागि होल्डिङ जोन लागू गरेको हो ।

लकडाउनको बेलामा मात्रै बिना कारण हिँड्नेलाई होल्ड गर्ने गरिएकोमा अहिले मानिसलाई सचेत गराउन होल्डिङ सेन्टर बनाइएको नगरपालिले जनाएको छ ।

साथै नगरपालिकाले मास्कको अनिवार्य प्रयोग गर्न , सकेसम्म स्यानिटाइजर र साबुन पानीको प्रयोग गर्नसमेत  आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…