Logo जेठ ३, २०७८ सोमबार


कोरोना महामारीविरुद्ध एकताबद्ध भएर लाग्न मिडिया अलाइन्सको अपिल

काठमाडौं । सञ्चारगृहहरुको छाता संगठन मिडिया अलाइन्स नेपालले कोरोना भाइरस संक्रमणकाविरुद्ध एकताबद्ध भएर लाग्न आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ ।

अलाइन्सले सोमबार विज्ञप्ति जारी गर्दै आफना सबै सदस्यलाई कोरोना महामारीसँग जुध्न र समस्या समाधानका लागि एकताबद्ध भएर लाग्न आग्रह गरेको हो ।

कोरोनाको वर्तमान अवस्था असहज मात्रै नभई भयावह बन्नेतर्फ उन्मुख भएको उल्लेख गर्दै अलाइन्सले जन चेतना जगाउने काममा लाग्न सदस्यहरुलाई आग्रह गरेको छ। एलाइन्सले कोरोनाबाट बच्न चेन ब्रेकका लागि आवश्यक व्यवस्थापन गर्न सरकारसँग आग्रह समेत गरेको छ ।ले कोरोनाबाट बच्न चेन ब्रेकका लागि आवश्यक व्यवस्थापन गर्न सरकारसँग आग्रह समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…