Logo जेठ १, २०७८ शनिबार


प्रहरी प्रधान कार्यालय नक्साल ‘हेडक्वार्टर’ का ४५ जनामा कोरोना पुष्टि

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्साल ‘हेडक्वार्टर’ मा कार्यरत ४५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कार्यलयमा कार्यरत विभिन्न तहका कर्मचारीलाई कोरोना संक्रमण भएको हो ।

पहिलो चरणमा पनि यहाँका सयाैं प्रहरीलाई संक्रमण देखिएको थियो । अहिले देशभर ९३ प्रहरीमा संक्रमण  पुष्टि भएकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…