Logo ८ श्रावण २०७८, शुक्रबार


कोरोनाविरुद्धको खोप लगाउनेको भीड(फोटोफिचर)

काठमाडौं । कोरोना भाइरस संक्रमणको दास्रो लहर फैलिएसँगै अस्पतालहरुमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड लाग्न थालेको छ । राजधानीको सिभिल हस्पिटलमा मंगलबार बिहान ४ बजेदेखि लाइन लागेर मानिसहरु खोप लगाइरहेका छन् ।

सिभिलमा मंगलबार मात्र हजार जनाले खोप लगाए । हजार भन्दा बढी भएका मानिसहरु आज खोप लगाउन नपाइ फर्किएका छन् ।
कोरोना संक्रमणको त्रास बढेसँगै मानिसहरु खोजिखोजि खोप लगाउन जाने गरेका छन् । खोप लगाउन भनेरै बिहान चार बजेदेखि दिनभरसम्म तातो घाममा मानिसहरु उभिरहेको दृष्य खोप लगाउन तोकिएका अस्पतालहरुमा देख्न सकिन्छ ।

कतिपय ठाउँमा भने बिहानदेखि लाइन बसेका मानिसलाई छाडेर खुरुखुरु गाडीबाट आएर डाक्टर र नर्सहरुसँग कुरा गरी खोप लगाएर जाने गरेको गुनासो पनि मानिसहरुको सुनिएको थियो । भनसुन, आफन्त र ठाँटिएर गाडीमा आएको भरमा लाइन नलागि खोप लगाएर गएको भन्दै कतिपय ठाउँमा मानिसहरु आक्रोसित भएको पनि देखिन्छ ।

तस्बिर : हनिशराज पन्त/जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…