Logo बैशाख २९, २०७८ बुधबार


पूर्वराजा ज्ञानेन्द्र दम्पत्तिलाई श्वासप्रश्वासमा समस्या, अक्सिजनाको सहायतामा उपचार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिलाई अक्सिजनाको सहायतामा उपचार गराउन थालिएको छ । कोरोना संक्रमित पूर्वराजा शाह र पूर्व रान कोमल शाहलाई नर्भिक अस्पतालमा अक्सिजनको सपोर्टमा उपचार गर्न थालिएको हो ।

श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर उहाँहरुलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको अस्पतालले जनाएको छ । संक्रमित पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भनेअक्सिजनको सपोर्ट आवश्यक नभएको अस्पतालले जनाएको छ ।

उहाँहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको छ ।कोरोना संक्रमण पुष्टि भएपछि वैशाख १ गते उहाँहरु अस्पताल भर्ना हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…