Logo ८ श्रावण २०७८, शुक्रबार


देशभरका अस्पतालमा ओपीडी सेवा बन्द गर्न सरकारकाे निर्देशन

काठमाडौं । देशभरका अस्पतालमा ओपीडी सेवा तत्काललाई बन्द गर्न सरकारले  निर्देशन दिएकाे छ । स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमितको उपचारमा खटिनुपर्ने भएकाले आकस्मिक सेवा बाहेक ओपीडी सेवा बन्द गर्न सरकारले अस्पताललाई निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई सघन उपचार र आकस्मिक उपचारसम्बन्धी आवश्यक उपकरण र अक्सिजनको व्यवस्था गर्न पनि दिर्नेशन दिएको छ ।

मन्त्रालयले बिदामा रहेका स्वास्थ्यकर्मीलाई पनि काममा फर्कन दिर्नेशन दिएको छ । मुलुकभरका सरकारी अस्पताल संक्रमितले भरिएपछि अपुग जनशक्ति व्यवस्थापन गर्न चिकित्सकलगायतलाई लामो बिदा नदिन र यसअघि लामो बिदामा बसेकालाई तुरुन्त कार्यालयमा हाजिर हुनका लागि पत्राचार गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…