Logo जेठ २, २०७८ आइतबार


निषेधाज्ञाको अघिल्लो दिन बैंकमा ग्राहकको भीड (फोटोफिचर)

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा लागू हुँदैछ । निषेधाज्ञाको अघिल्लो दिन आज काठमाडौंका बैंकहरुमा मानिसको घुइँचो देखिएको छ ।

निषेधाज्ञामा पनि बैंकहरु भने खुल्ने भएता पनि मनिसहरु बाहिर निस्कन समस्या हुने भएकाले आजै आवश्यक काम सक्ने प्रयास गरिरहेका छन् । बैंक तथा एटिएम खुल्लै रहने भएपनि आउजाउमा समस्या हुने त्रासले मानिसहरुले आजै बैंकको काम सक्न हतार गरेका हुन् ।

तस्बिर : हनिशराज पन्त/जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…