Logo बैशाख २९, २०७८ बुधबार


राष्ट्रियसभाका सांसद खड्का पदमुक्त

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का राष्ट्रियसभामा सांसद रहेका चन्द्रबहादुर खड्का पदमुक्त हुनुभएको छ ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले आज (बुधबार) राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको सूचना जारी गर्नुभएको हो।

माओवादी केन्द्रले खड्कालाई एमाले प्रवेश गरेको आरोपमा कारबाही गरेर उनलाई सांसदबाट हटाएको पत्र राष्ट्रियसभालाई पठाएपछि उहाँ पदमुक्त हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…