Logo बैशाख ३१, २०७८ शुक्रबार


सम्पर्कविहीन भएका सांसद शाही एक्कासी बिरामी !

काठमाडौं। गण्डकी प्रदेशसभाको जारी बैठकमा अनुपस्थित भएका जनमोर्चाका सांसद खिमबिक्रम शाही बिरामी भएका छन्। उहाँका स्वकीय सचिव मिलन हमालका अनुसार दिउँसो १२ बजेदेखि सांसद शाही बिरामी परेका हुन्।

बैठक जारी भइरहँदा सांसद शाहीको उपचार भइरहेको उनको सचिवालयले जनाएको छ। ‘सांसद शाही आज (बुधवार) अचानक १२ बजेदेखि बिरामीभै उपचार भइरहेको छ ,’ ‘उहाँसँग भाइ जुनबिक्रम शाही पनि सँगै हुनुहुन्छ’, स्वकीय सचिव हमालले फेसबुकमा लेखेका छन्।

स्रोतका अनुसार कांग्रेस सांसद मेखलाल श्रेष्ठ, जनमोर्चा सांसद पियारी थापा र जसपाका सांसद धनमाया लामाले गाडी लिएर शाहीलाई खोज्न हिँडेका थिए। तर, कतै नभटेपछि उनीहरु रित्तोहात फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…