Logo बैशाख ३१, २०७८ शुक्रबार


निषेधाज्ञामा ट्राफिक जाम (फोटोफिचर)

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि दु्ई साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस नियन्त्रणका लागि अत्यावश्यक बाहेकका सबै बन्द हुनेगरी निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञाको पहिलो दिन उपत्यकामा सवारी चाप भने उस्तै देखिन्छ । सार्वजनिक यातायात सञ्चालन नभएपनि खाद्यान्न ढुवानी, पासधारी व्यक्तिगत सवारी साधन र परिचयपत्रधारी सवारी साधनहरुलेको चाप भने उस्तै छ । उपत्यकाका कतिपय स्थानमा ट्राफिक जाम समेत भएको छ ।

तस्बिर : हनिशराज पन्त /जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…