Logo जेठ १, २०७८ शनिबार


निषेधाज्ञा नमान्ने १५ सय सवारीसाधन प्रहरी नियन्त्रणमा

काठमाडौं। काठमाडौं उपत्यकामा निषेधाज्ञाको पहिलो दिन आज बिहान देखि अपरान्ह १२ बजेसम्म प्रहरीले पासविना चलाइएका १ हजार पाँच सयभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिएको छ।

महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता श्यामकृष्ण अधिकारी  अनुसार प्रहरीले काठमाडौं, भक्तपुर र ललितपुरमा पासविना चलाइएका माेटरसाइकल तथा चारपांग्रे सवारी साधन गरी  १ हजार पाँच सयभन्दा बढी सवारी साधान नियन्त्रणमा लिइएकाे हाे ।

ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिइएका सवारीसाधनलाई बेलुकी ७ बजे मात्र छाेडिने जनाएको छ।

काठमाडौं जिल्लामा १ सय २८ ठाउँमा सुरक्षाकर्मीले जाँच गरिरहेका छन्। ट्राफिकसहित प्रहरीले काठमाडौंका ४४ ठाँउमा जाँच गरिरहेको महानगरीय प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…