Logo ८ श्रावण २०७८, शुक्रबार


आईपीएल : मुम्बईद्वारा राजस्थान ७ विकेटले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सले जित हात पारेको छ । बिहीबार राति सम्पन्न खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै जित हात पारेको हो ।

राजस्थानले दिएको १ सय ७२ रनको लक्ष्य मुम्बईले ९ बल बाँकी रहँदा ३ विकेट गुमाएर पुरा गर्‍यो। मुम्बईका क्विन्टन डे कोकले ७० र क्रुनाल पाण्ड्याले ३९ रन बनाए।

त्यसअघि पहिला ब्याटिङ गरेको राजस्थानका लागि सन्जु सामसनले ४२, शिभम दुबेले ३५, जोस बटलरले ४१ र यसस्वी जैसवालले ३२ रन बनाएका थिए।

५ खेलपछि मुम्बईको ६ अंक छ। समान खेलपछि राजस्थानको ४ अंक छ। ६ खेल खेलेका चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरको १०/ १० अंक रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…