Logo बैशाख २८, २०७८ मंगलबार


भारतमा एकैदिन ३ लाख ८६ हजार संक्रमित, ३५ सय बढीको मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कारोना संक्रमणका कारण ३ हजार बढीको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार ८ सय २९ जना नयाँ संक्रमित थपिएका छन् भने थप ३ हजार ५ सय १ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै मृतकको संख्या २ लाख ८ हजार ३ सय १३ जना पुगेको छ ।

१ करोड ८७ लाख ५४ हजार ९ सय २५ जना संक्रमित रहेको भारतमा १ करोड ६९ हजार ३ सय ६२ जना निको भएका छन् । त्यसैगरी ३१ लाख ७७ हजार २ सय ५० जना संक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …