Logo बैशाख ३१, २०७८ शुक्रबार


तस्बिरमा काठमाडौं उपत्यकामा निषेधाज्ञाको दोस्रो दिन

काठमाडौं । काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञाको दोस्रो दिन शुक्रवार उपत्यकाका सडकहरुमा न्यून चहलपहल रहेको छ ।

पहिलो दिन विहीवार चहलपहल बढेको भन्दै निषेधाज्ञाको औचित्यमाथि नै प्रश्न उठ्न थालेपछि शुक्रवार थप कडाइ गरेको छ । तर कडाइकाबीच पनि निषेधाज्ञाको अवज्ञा गरेर विभिन्न गन्तव्यमा लागिरहेकाहरुलाई ठाउँ ठाउँमा प्रहरीले चेकजाँच गरी होल्डमा राखेका थिए ।

प्रस्तुत छ काठमाडौंमा शुक्रबार देखिएका केही दृष्य : 

तस्बिर : हनिशराज पन्त / जनता समाचार

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…