Logo बैशाख २८, २०७८ मंगलबार


निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाहरु समेत बन्द

रुकुम । रुकुम पश्चिममा वैशाख १९ गते विहान ६ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ ।

आज बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकले १९ गते बिहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिनुभयो ।

जिल्लामा संक्रमितको संख्या बढिरहेकाले निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका सेवाहरु पूर्णरुपमा बन्द गरिएको छ ।

जिल्लामा सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु समेत बन्द गरिने प्रमुख जिल्ला अधिकारी गैरेले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …