Logo बैशाख ३१, २०७८ शुक्रबार


प्रवासी नेपाली मञ्च कुवेतको गठन,अध्यक्षमा युवराज गैरे चयन

काठमाडौं । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च कुवेतको गठन भएको छ ।

१५ सदस्यीय मञ्चको अध्यक्षमा युवराज गैरे चयन हुनुभएको छ । प्रवास पार्टी कमिटीका संयोजक तथा केन्द्रिय सदस्य प्रसाद शाहको अध्यक्षता सम्पन्न मध्यपूर्वको भेलाबाट मञ्चको पदाधिकारी चयन गरिएको हो । वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्य र उप–महासचिव घनश्याम भुषालको विशेष आतिथ्यमा भेला सम्पन्न भएको थियो । मञ्चको महासचिवमा देवशम्सेर घिसिङ चयन हुनुभएको छ ।

प्रवासी नेपाली मञ्च कुवेतको पदाधिकारी र सदस्यहरु :

अध्यक्ष : युवराज गैरे (वाग्लुङ)
वरिष्ठ उपाध्यक्ष : मनवीर लामा (कास्की)
उपाध्यक्षः  दिल श्रीपाली (दाङ)
महासचिवः देवशम्सेर घिसिङ (रामेछाप)
सचिव : हरी रेग्मी (अर्घाखाँची)
सहसचिवः टक बहादुर खड्का “सुमन“(रामेछाप)
कोषाध्यक्षः रमेश लामा (कास्की)

सदस्यहरुः

भिम बहादुर खत्री(बागलुङ)
दिपेन्द्र चौधरी (चितवन)
सुजन न्यौपाने (झापा)
मनोज थापा (पाल्पा)
महेश दाहाल (मोरङ)
कालिकाप्रसाद पौडेल (गोरखा)
विवेक तामाङ (कास्की)
टेकबहादुर प्रधान (भोजपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…