Logo बैशाख २८, २०७८ मंगलबार


२०७८ बैशाख १८ गते शनिवारकाे राशिफल

मेष-काम अधुरो रहनेछ । स्वास्थ्यमा समस्या आउनेछ। अध्ययनमा बाधा पर्नेछ।
वृष- व्यवसायिक यात्रा हुनेछ । प्रेममा खुसीयाली बढ्नेछ। आफन्त भेटघाट हुनेछ।

मिथुन- स्वास्थ्यमा सुधार हुनेछ । यात्रामा बढी खर्च हुनेछ । नयाँ काममा धन जानेछ।
कर्कट- सन्तानको साथ मिल्नेछ । काममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ।

सिंह- स्वास्थ्यमा समस्या आउनेछ । पारिवारिक तनाव बढ्नेछ । विश्वासघात हुन सक्नेछ।
कन्या-दाजुभाइमा सम्बन्ध सुधार हुनेछ । स्त्रीपक्षबाट लाभ मिल्नेछ । छोटो यात्राको सुख मिल्नेछ।

तुला-आफन्त नजिक हुनेछन् । धन सम्पत्ति जम्मा हुनेछ । बाेलीले साथदिनेछ।
वृश्चिक-मनोरन्जनमा दिन बित्नेछ । नयाँ मित्र भेटघाट हुनेछ । पारिवारिक काम बन्नेछ।

धनु-यात्रामा गारो पर्नेछ । सरसामान हराउन सक्नेछ । अनावस्यक खर्च बढ्नेछ।
मकर- पुरानो काममा फाइदा मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ । कृषिबाट आम्दामी हुनेछ।

कुम्भ- घरायसी काममा प्रगति हुनेछ । मान सम्मान पाइनेछ । राजनीतिक पद लाभ मिल्नेछ।
मीन- वैदेशिक कामबाट फाइदा हुनेछ । खुसीको खबर मिल्नेछ । पुराना काम पुरा हुनेछ।

प्रस्तुति ज्योतिषएवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपतिजयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …