Logo जेठ ३, २०७८ सोमबार


कार बम बिस्फोटमा विद्यार्थीसहित ३० को मृत्यु, ९० घाइते

एजेन्सी । अफगानिस्तानमा भएका कार बम बिस्फोटमा ३० जनाको ज्यान गएको छ ।

शुक्रबार राति लोगर प्रान्तको राजधानी पुल ए आलमस्थित एक गेस्टहाउस नजिक भएको बम बिस्फोटमा हाइस्कूलका विद्यार्थीसहित ३० जनाको मृत्यु भएको हो ।

बिस्फोटमा भवनको छाना खसेर अन्य ९० जना घाइते भएका अन्तर्राष्ट्रिय माध्यमले जनाएका छन् । इस्लामिक पवित्र महिना रमादान चलिरहेको बेला उक्त बम बिस्फोट भएको हो । बिस्फोटको जिम्मा कसैले लिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…