Logo बैशाख २८, २०७८ मंगलबार


वरिष्ठ गायक प्रेमध्वज प्रधान अस्पताल भर्ना

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान कोरोना संक्रमण भएको आशंकामा अस्पताल भर्ना हुनुभएको छ ।

प्रधानको स्वास्थ्यमा सामान्य समस्याका देखिएसँगै कोरोनाको आशंककामा उहाँ शुक्रबार न्यूरो अस्पताल भर्ना हुनुभएको हो ।

फिल्म निर्देशक प्रकाश सायमीले सामाजिक सञ्जालमार्फत प्रधान अस्पताल भर्ना हुनुभएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …