Logo बैशाख ३१, २०७८ शुक्रबार


भ्रामक समाचारप्रति प्रमोदको आपत्ति

काठमाडौं । चर्चित गायक प्रमोद खरेलले भ्वाइसको सुटिङबाट फर्किदा दुर्घटनामा परेको सूचना गलत भएको बताउनु भएको छ ।

गायक खरेलले शुक्रबार सामाजिक सञ्जालमार्फत दुर्घटना भएको भन्ने  समाचार गलत भएको भन्दै आफू शकुसल रहेको जानकारी दिनुभयो।

उहाँले आफू सुटिङ बाट फर्कदा गम्भीर दुर्घटना भयो भनेर भ्रामक कपोकल्पीत र झुटा समाचार प्रकाशन भएकोमा गम्भीर ध्यानाकर्षण भएकोसमेत उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…