Logo बैशाख २८, २०७८ मंगलबार


क्याप्टेन विजय लामासहितले सञ्चालनमा ल्याए निःशुल्क कोभिड एम्बुलेन्स सेवा

काठमाडौं । कोभिड १९ संक्रमितको संख्या बढेसँगै काठमाडौं उपत्यकामा निःशुल्क कोभिड एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ ।

नेपाल प्रहरीका पूर्व आईजिपी सर्वेन्द्र खनाल, अभिनेता तथा क्याप्टेन विजय लामा,अभिनेता निखिल उप्रेती लगायतले संयुक्त रुपमा अक्सिजन सहित निःशुल्क कोभिड एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।

एम्बुलेन्स सेवा निजी सावारी साधन नभएका वा एम्बुलेन्सको खर्च तिर्न नसक्ने सर्वसाधारणलाई आज शनिवारबाट निशुल्क एम्बुलेन्स सेवा सञ्चालन ल्याइएको अभियान्त ज्ञानेन्द्र शाहीले जानकारी गराएका छन् ।

निःशुल्क कोभिड एम्बुलेन्स सेवाका सञ्चालकहरु :

१) ॐ समाज डेन्टल अस्पताल

२) सर्वेन्द खनाल ( पूर्व आईजिपी, नेपाल प्रहरी )

३) ज्ञानेन्द्र शाही ( संयोजक, हाम्रो नेपाल हामी नेपाली )

४) पाईलट विजय लामा ( क्याप्टेन, नेपाल वायु सेवा निगम)

५) निखिल उप्रेती ( अभिनेता तथा निर्देशक )

६) केदार घिमिरे“ माग्ने बुढा “( अभिनेता)

७) डा. सुवास घिमिरे

८ ) कर्णबहादुर शाही ( पूर्व अध्यक्ष, एनप्याब्सन )

९ ) सञ्जयराज अधिकारी ( अधिवक्ता )

१० ) रामहरि शर्मा ( अध्यक्ष, पर्यटन यातायत महासंघ)

११) देवेन्द प्रधान ( यातायात विज्ञ एवम् राप्रपा नेता)

१२ ) बिरा समाज सेवा ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …