Logo बैशाख २९, २०७८ बुधबार


‘राजीनामा दिएका पोखरेल फेरि मुख्यमन्त्री हुन नपाउने’

दाङ । नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेशका सांसद डिल्लीबहादुर चौधरीले शंकर पोखरेल फेरि मुख्यमन्त्री हुन नपाउने बताउनुभएको छ ।

अविश्वास प्रस्ताव ‘फेस’ नगरी आइतबार राजीनामा दिएका पोखरेल फेरि मुख्यमन्त्री हुन नपाउने उहाँले दाबी गर्नुभयो । “अविश्वास प्रस्ताव फेस नगरेको हुँदा अब शंकर पोखरेलजी आफैँ मुख्यमन्त्रीको उमेदवार बन्न पाउनु हुन्न,” उहाँको भनाइ छ ।

मुख्यमन्त्री पोखरेलले आइतबार बिहान बिहान पदबाट राजीनामा दिनुभएको थियो । उहाँले दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरिसकेका छन् ।  नेकपा (एमाले) ले पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…