Logo बैशाख २८, २०७८ मंगलबार


‘अक्षर बनिदिए भावहरु’ कविता तथा गीत संग्रह सार्वजनिक

काठमाडौं । कवि अमर रोकाद्वारा रचित ‘अक्षर बनिदिए भावहरु’ कविता तथा गीत संग्रह सार्वजनिक भएको छ ।

शनिबार जुम प्रविधिमार्फत गीत संग्रह सार्वजनिक गरिएको हो । सिसार साहित्य प्रतिष्ठानले जुम प्रविधिमार्फत आयोजना गरेको कार्यक्रममा कविका माता एवं नेपालकी पहिलो जागिर खाने महिला ८४ वर्षीया मीना रोकाले कविता संग्रह विमोचन गर्नुभयो ।

गीत र कविता गरी ४१ वटा संग्रह गरिएको पुस्तकमा ७९ पृष्ठ छ भने पुस्तकको मूल्य ९५ तोकिएको छ । पूजा रोकाले प्रकाशन गर्नुभएको कविता तथा गीत संग्रहको भाषा सम्पादन उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले गर्नुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …