Logo जेठ ३, २०७८ सोमबार


ओलम्पिक टर्च र्‍यालीमा सहभागी ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। टोकियो ओलम्पिकको टर्च र्‍यालीमा सहभागि भएका ८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । ओलम्पिक आउन तीन महिना भन्दापनि कम समय बाँकी रहेकाे बेला जापानका विभिन्न शहरमा ओलम्पिक टर्च र्याली भइरहेकाेमा ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

ओलम्पिक आयोजकले बताए अनुसार पछिल्लो पटक ६ जनामा र यसअघि दुई जनालाई कोरोना संक्रमण देखिएको हाे । पोजेटिभ हुनेमा ६ जनामा २० देखि ३० वर्षका रहेको बताइएको छ । दुई जनामा गत महिना कोरोना पोजेटिभ देखिएको थियो ।

टर्च र्यालीमा पनि कोरोनाको प्रोटोकल बनाइएको थियो भने त्यसको कडा पालना गरिएको भएपनि ८ जनामा काेराेना संक्रमण देखिएकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…