Logo असार १, २०७८ मंगलबार


कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टरले गरे आत्महत्या

एजेन्सी । कोरोना संक्रमितको उपचारमा खटिएका एक भारतीय डाक्टरले आत्महत्या गरेका छन् ।

कोरोना उपचारमा खटिएका ३५ वर्षीय डाक्टरको दक्षिणी दिल्लीको मलभिया नगरस्थित आफ्नै घरमा आत्महत्या गरेका हुन् । शुक्रवार पंखामा झुन्डिएको अवस्थामा उनको शव भेटिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रहरीले सुसाइड नोट पनि फेला पारेको जनाएको छ । कोभिड वार्डमा कार्यरत उनमा त्यस्तो डिप्रेसन अथवा चिन्ताका लक्षणहरू भने केही नभएको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…