Logo बैशाख ३१, २०७८ शुक्रबार


एमालेका तीन लुम्बिनी प्रदेशसभा सांसदको राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनस् मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका सांसदहरुले राजीनामा दिएका छन् ।

लुम्बिनीमा मुख्यमन्त्रीमा पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएपछि एमालेका चार सांसदले आइतबार राजीनामा दिएका हुन् । कपिलबस्तु २ (क) बाट निर्वाचित दीर्घनारायण पाण्डे सहितका सांसदहरुले सभामुखसामू राजीनामा बुझाएका हुन् ।

पाण्डेसँगै धर्मबहादुरलाल श्रीवास्तव र अजय शाहीले राजीनामा दिएको सांसद पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…