Logo बैशाख २८, २०७८ मंगलबार


आन्तरिक र भारतसहितका केही अन्तर्राष्ट्रिय उडानमा रोक

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाइ उडान रोक्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केही अन्तर्राष्ट्रिय उडान पनि रोक्ने निर्णय गरेको छ । बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर भारतको उडान केही समय रोक्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिनुभयो ।

त्यस्तै भारत, ब्राजिल र दक्षिण अफ्रिकाको उडान पनि रोक्ने निर्णय बैठकले गरेको छ । अरू देशमा पूर्ववत् भने अवस्थामा उडान हुनेछन् । तर सबै उडानमा जनस्वास्थ्य मापदण्ड पालना अनिवार्य गर्नुपर्ने मन्त्री अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …