Logo जेठ २, २०७८ आइतबार


वायोग्यास कोइला कारखानामा आगलागी

झापा । झापाको मेचीनगर नगरपालिका–१५ मिलकोटीमा रहेको वायोग्यास कोइला कारखानामा आगलागी भएको छ। विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

आगलागीस्थलमा इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरीको टोली परिचालित भएको छ। मेचीनगर, बिर्तामोड, मोरङको उर्लाबारीको दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् ।

बिहान ३ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…