Logo बैशाख ३१, २०७८ शुक्रबार


विवाह गरेको ७२ घण्टापछि दुलाहाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशमा विवाह गरेको ७२ घण्टापछि दुलाहाको मृत्यु भएको छ । बिजनौर शहरका निवासी अर्जुनले  गत २५ अप्रिलमा विवाह गरेका हुन् । धुमधामका साथ विवाह गरेका उनको  कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

विवाह गरेर घर फर्किएका दुलाहालाई ज्वरो लगायत स्वास्थ्य समस्या आएसँगै स्थानीय सरकारी अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिए पनि अक्सिजनको अभावमा उनको मृत्यु भएको बताइएको छ ।

विवाहकै दिन अस्वस्थ्य रहेका उनलाई विवाह सकिएपछि अस्पताल भर्ना गरेर कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो ।  .

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…