Logo ८ श्रावण २०७८, शुक्रबार


राष्ट्रिय जनगणना २०७८ स्थगित

काठमाडौं। सरकारले राष्ट्रिय जनगणना २०७८ स्थगित गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १५ गतेदेखि हुने जनगणना स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण महामारीका कारण जनगणना गर्न नसकिने भन्दै सरकारले जनगणना स्थगित गरेको हो ।

नेपालमा हरेक दश/दश वर्षमा राष्ट्रिय जनगणना गरिँने गरिएकाे छ । यसअघि विसं. २०६८ मा राष्ट्रिय जनगणा कार्य सम्पन्न गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…