Logo जेठ ३, २०७८ सोमबार


‘मुख्यमन्त्रीमा पोखरेलको नियुक्ति असंवैधानिक र अलोकतान्त्रिक’

काठमाडौं । लुम्बिनी प्रदेशमा सरकार विपक्षी दलहरूले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्ति र शपथ असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन् ।

प्रष्ट अल्पमत देखिएपनि मुख्यमन्त्रीमा पोखरकाे नियुक्त हुनुभएपछि विपक्षी दलका नेताहरुले असंवैधानिक नियुक्ति नमान्ने बताएका हुन् ।

माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बुटवलमा सोमवार संयुक्त पत्रकार सम्मेलन गर्दै असंवैधानिक, अलोकतान्त्रिक कदमका विरुद्ध कानुनी र राजतीतिक लडाइँ लड्ने बताएका छन् । अल्पमतको मुख्यमन्त्रीलाई अस्वीकार गर्ने र केन्द्रको निर्देशनअनुसार थप राजनीतिक र कानुनी कदम चाल्ने विपक्षी गठबन्धनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…