Logo बैशाख ३१, २०७८ शुक्रबार


वैशाख २७ गतेका लागि संसद वैठक आह्वान

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाको बैठक वैशाख २७ गतेका लागि आह्वान गरेको छ ।

आज सूचना जारी गर्दै सचिवालयले वैशाख २७ गते दिउँसो एक बजे संसद बैठक बोलाइएको भन्दै उपस्थित हुन सबै सदस्यहरूलाई अनुरोध गरेको छ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जारी गर्नुभएको सूचनामा २७ गते सोमबार एक बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र वानेश्वरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकाले उपस्थित हुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…