Logo बैशाख ३१, २०७८ शुक्रबार


‘नेपाल प्रवेश गर्ने हरेकको काेरोना परीक्षण हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने सबैको कारोना परीक्षण बताउनुभएको छ । आज (सोमबार) देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशबाट नेपालमा आउने सबै नागरिकको कोरोना परीक्षण गर्ने बताउनुभएको हो ।

उहाँले स्थलमार्गबाट नेपाल प्रवेश गर्न रोक लगाइएको पनि बताउनुभयो ।

विदेशबाट आउने सबै नेपालीहरुको कोरोना परीक्षण गरिने र संक्रमित भेटिए सबैको उपचार गरिने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

कोरोना महामारी नियन्त्रण र रोकथामका लागि सरकार प्रतिवद्ध रहेको बताउँदै उहाँले भन्नुभयो, ‘यो महामारीबाट बच्नका लागि हरेक नागरिक अनुशासन र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…