Logo ८ श्रावण २०७८, शुक्रबार


भारतमा एकैदिन ३ लाख ५५ हजार संक्रमित, ३४ सय बढीको मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कारोना संक्रमणका कारण ३४ सय हजार बढीले ज्यान गुमाएका छन् ।

गएको २४ घण्टामा थप ३ हजार ४ सय ३८ जना कोरोना संक्रमितले ज्यान गुमाएसँगै भारतमा मृतकको संख्या २ लाख २२ हजार ३ सय ८३ जना पुगेको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ८ सय २८ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ करोड २ लाख ७५ हजार ५ सय ४३ जना पुगेको छ । भारतमा ३४ लाख ५२ हजार ४ सय ५७ जना संक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…