Logo बैशाख २८, २०७८ मंगलबार


आईपीएल २०२१ स्थगित

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल २०२१ लाई निलम्बन गरेको छ ।

कोरोना भाइरस संक्रमण बढेपछि बीसीसीआईले आईपीएल निलम्बन गरेको हो ।

बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लले यो सिजनका लागि आईपीएल निलम्बन गरेको समाचार एजेन्सीलाई बताए ।

आइपीएलको जारी खेलका दुई खेलाडी ऋद्धिमान साह र अमित मिश्रामा कोरोना भाइरस संक्रमण पोजिटिभ पाइएपछि बाँकी सबै खेलहरु निलम्बन गरिएको शुक्लले बताए । लिगका बाँकी खेलहरु कहिलेबाट शुरु हुन्छ भन्नेबारे केही निर्णय भैनसकेको पनि उनले बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …