Logo जेठ ३, २०७८ सोमबार


२०७८ बैशाख २२ गते बुधबारकाे राशिफल

मेष- कृषिबाट धनार्जन हुनेछ । आफन्तको सहयोग मिल्नेछ । विलासितामा पैसा जानेछ ।
वृष- क्षमताको कदर मिल्नेछ । राजनीतिमा अवसरपाइनेछ । नोकरीमा सहजताहुनेछ ।

मिथुन-वैदेशिक सहयोग मिल्नेछ । धार्मिक काममा समय जानेछ । सामाजिक व्यस्तता बढ्नेछ ।
कर्कट-घरवाहिरको कामअधुरो हुनेछ । स्वास्थ्यमा समस्याहुनेछ । झुटो आरोप आउनेछ ।

सिंह-नयाँ ठाउँमा यात्रा हुनेछ । प्रेममा खुशी बढ्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।
कन्या- रोजगारीमा खुसी मिल्नेछ । मुद्दामामिलामा राहत हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

तुला- सन्तानको साथ सहयो्ग पाइनेछ । आम्दानीको स्तर बढ्नेछ । कला संगीतमा रुचि जानेछ ।
वृश्चिक-मित्रतामा तिक्तता बढ्नेछ । स्त्रीपक्षसँग भनाभन हुनेछ । स्वास्थ्यमा तलमाथी पर्नेछ ।

धनु-काममा नयाँ जिम्मेवारी मिल्नेछ । छोटो यात्राहुनेछ । बन्धुबान्धवको सहयोग मिल्नेछ ।
मकर-वोलीबचनले साथदिनेछ । धनसम्पति कारोबार बढ्नेछ । खेलकुदमा प्रगति मिल्नेछ ।

कुम्भ-प्रियमित्र भेट हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । अरुको लागिदिन बित्नेछ ।
मीन-अनावस्यक खर्च बढ्नेछ । नोक्सानी बेहोर्नुपर्नेछ । नयाँ काम अधुरो रहनेछ

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपतिजयवागेश्वरी

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…